प्रिय अन्तर्राष्ट्रिय विद्यार्थीहरू, नमस्कार।
तपाईंहरूको भविष्यको सपना के हो?
प्रत्येक व्यक्तिका आफ्नै–आफ्नै विभिन्न सपना अवश्यै हुनेछन्।
तपाईंहरूले आफ्नो सपनातर्फ अघि बढ्दै, जापानी भाषा मार्फत व्यक्तित्वको विकास गर्न सक्ने स्थान, यही हो “मिनातो जापानी भाषा विद्यालय”।
जापानको विश्वविद्यालयमा जान चाहनेहरू, वा प्राविधिक विद्यालयमा जान चाहनेहरूका लागि, तपाईंहरूको आवश्यकताअनुसारको कक्षा पनि हामीले तयार पारेका छौं।
दयालु र उच्चस्तरीय शिक्षकहरू, भरपर्दा कर्मचारीहरू तपाईंलाई मुस्कानसहित स्वागत गर्न पर्खिरहेका छन्!
— प्राचार्य, शिमा चिहिरो